Sanchaya Saving & Credit Cooperative Ltd.

Badegaun-14, Godawari Nagarpalika

Sanchaya Saving & Credit Cooperative Ltd.

Badegaun-14, Godawari Nagarpalika

Sanchaya Saving & Credit Cooperative Ltd.

Badegaun-14, Godawari Nagarpalika

सातौ वार्षिक साधारण सभा

हाम्रो बारेमा

निश्चित कर्यक्षेत्र भित्र सम्पूर्ण आम जनताको पहुचमा रहेर उहाँहरुको छरपस्ट रुपमा रहेको पुजी संकलन गरि उहाँहरुकै माझ बेवास्तति तथा नियम्बध तरिकाले परिचालन गरि सेवा प्रदान गर्ने उदेश्य लिएर यस संचय बचत तथा ऋण सहकारी सस्था लि को स्थापना भएको हो । देशको आर्थिक बिकासमा टेवा पुराउने दायित्व निर्वा गर्ने यस सस्थाले संकलित पुजीलै आयमुलक, उत्पादनमुलक तथा सीपयुक्त कार्यहरुमा लगानी गर्ने छ।सकलित पूजीको राम्रो परिचालनबाट बचतकर्ताहरुको आर्थिक बिकासमा थप सुधार लेउनु र तेसबाट राष्ट्रकै अर्थतन्त्रमा सहयोग पुराउनु यस सस्थाको प्रमुख उदेश्य हो। सदस्यहरुलाई वेवासयिक, औद्योगिक तथा कृषि लगायतका छेत्रहरुमा आवस्था अनुसार कर्जा लगानी गरि सदस्यहरुलाई सेवा पुराउने उदेश्य रहेको छ।

Latest News

सबै समाचार हेर्नुहोस

Latest Events

सबै घटनाहरू हेर्नुहोस